काठमाडौ । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको पदाधिकारी छान्न मतदान सुरु भएको छ । काठमाडौको बतीसपुतलीस्थित अनुपम फुडल्याण्डमा मतदान सुरु भएको हो । सुरुमा अध्यक्षका उम्मेदवारद्वय सरल सहयात्री पौडेल र दिननाथ गौतमले मतदान गरेका छन् ।
Facebook Comments Box






