माओवादी केन्द्र खानीखोला-४ को अध्यक्षमा निसान, एमाले-कांग्रेसका दर्जनौं माओवादी प्रवेश

उज्यालो प्रतिनिधि १ कार्तिक २०७८, सोमबार मुख्य नेटवर्क

काठमाडौ । नेकपा माओवादी केन्द्र खानीखोला-४ को अध्यक्षमा निसान मोक्तान चयन भएका छन् । सोमबार सम्पन्न भएको भेलाबाट अध्यक्षमा मोक्तान चयन भएका हुन् । इन्चार्जको जिम्मेवारी भने नर बहादुर थिङले पाएका छन् । कार्यक्रममा एमालेबाट गत निर्वाचनमा वडा सदस्यको उम्मेदवार बनेकी विष्णु माया विकसित एमाले-कांग्रेसका दर्जनौं माओवादीमा प्रवेश गरेका छन् । कार्यक्रमलाई माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य इन्द्र बहादुर थिङ छिन्ताङ, ज्ञानसागर लामा लगायतले सम्बोधन गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार