बर्तमान समस्याबाट निकास दिलाउन कांग्रेसको सरकार आवश्यक : नेता सिंह

उज्यालो प्रतिनिधि २१ चैत्र २०७७, शनिबार रोचक बिचित्र

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशलाई बर्तमान समस्या बाट निकास दिलाउन नेपाली कांग्रेसको नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन ।

शनिबार काठमाडौंमा दावाँली मिलन क्लबको १५ औँ साधारण सभामा उनले मुलुकमा देखिएको समस्या समाधान गर्दै कांग्रेसले आफ्नो नेतृत्वको सरकार निर्माणमा अग्रसरता लिनु परेको बताए ।

उहाले ओली नेतृत्वको सरकारले देशलाई राजनीतिक द्धन्द तर्फ धकेलेकाले आरोप पनि लगाए । ५ वर्षको लागी प्राप्त गरेको म्यान्डेड कम्युनिष्टहरुले ३ वर्ष पनि टिक्न नसकेको उनले बताए ।

त्यस्तै उनले कम्युनिष्टहरु नेपालको राजनीतिमा असफल भईसकेको धारणा राखे । नेता सिंहले सरकार संघीयता भन्दा केन्द्रीकृत शासन ब्यवस्था सञ्चालन गर्न लागेको बताए ।

कार्यक्रममा कोरोना महामारीका बेला पनि सामाजिक सेवमाा सक्रिय बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार