माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

उज्यालो प्रतिनिधि २४ फाल्गुन २०७७, सोमबार उज्यालो फोकस

काठमाडौं । तत्कालिन नेकपा (माओवादी केन्द्र)ले केपी ओली नेतृत्वलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

सर्वोच्च अदालतले सत्तारुढ नेकपालाई विभाजत गर्दै पुनः पहिलेकै पार्टी व्युताई दिएपछि सो निर्णय गर्ने भएको हो ।

सर्वोच्च् अदालतले आइतबार ऋषिराम कट्टेलको पक्षमा फैसला गर्दै सत्तारुढ नेकपा पार्टी खारेज गरेको थियो ।

पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभावकार’ले पुरानै पार्टी व्यतिएपछि अब सोही अनरुप अघि बढ्ने बताए । उनले माओवादी केन्द्र व्युतिएपछि केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने बर्ता ।

एकीकरण गरेर बनेको पार्टी नै खारेज भएपछि यसअघिको दलको तर्फबाट दिइएको समर्थन फिर्ता लिने पक्षमा माओवादी केन्द्रका नेताहरु पुगेका छन् ।

सर्वोच्चको उक्त फैसलापछि राजनीति तरगिंत भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार