दिपाश्रीलाई माफी दिन महानायकको अनुरोध

 

नेपाली सिने जगतका महानायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन सबैसँग आग्रह गरेका छन् ।

एक टेलिभिजनमा कलाकार दिपाश्री निरौलाले राजेश हमाललाई “महानायक हो र उहाँ” भन्दै अन्तरवार्ता दिए पछि हमालका शुुुुुुुुुुुुुुुुुुभचिन्तकहरुले दिपाश्रीको चर्को आलोचना गर्दै आएका थिए ।

मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै हमालले भनेका छन्–‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला ।’

सामाजिक संजाल फेसबुकमार्फत ८ मिनेट ४३ सेकेन्डको भिडियो राख्दै आफु संलग्न कला क्षेत्रमा रहेको विवादलाई साम्य पार्न आफ्नो शुभचिन्तकहरुलाई अनुरोध गरेको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार