बलात्कार र यौन अपराधको सजाय काटिरहेका निर्मातालाई कोरोना संक्रमण पुष्टि

उज्यालो प्रतिनिधि १० चैत्र २०७६, सोमबार उज्यालो फोकस

एजेन्सी । बलात्कार र यौन अपराधको मामलामा सजाय काटिरहेका हलिउडका विवादास्पद फिल्म निर्माता हार्वी वाइनस्टीनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार वाइनस्टीनलाई एल्डेन (न्यूयोर्क) को वेन्डे करेक्शनल फ्यासिलिटीमा आइसोलेशनमा राखिएको छ ।

एक जेल अधिकारीका अनुसार वेन्डे करेक्सनल फ्यासिलिटीमा अन्य दुई कैदीमा कोरोनाको संक्रमण देखिएको छ । बलात्कार र यौन अपराधको मामलामा उनलाई २३ वर्षको कारावास सुनाइएको छ ।

वाइनस्टीनलाई एक महिना अघि मात्रै दोषी ठहर गरिएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार