आउँदो फागुन २१ गते चलचित्र ‘बैना बट्टा’ को च्यारिटी शो राष्ट्रिय नाचघर जमलमा हुने

उज्यालो प्रतिनिधि १८ फाल्गुन २०७६, आईतवार उज्यालो फोकस

काठमाण्डौ । नेपाली कथानक चलचित्र ‘बैना बट्टा’ को च्यारिटी शो राजधानिको राष्ट्रिय नाचघर जमलमा हुने भएको छ । आउँदो फागुन २१ गते बुधवार दिउँसो २ बजे प्रिमियर शो गर्ने नायक बाबु मोक्तान (बी एल) ले बताउनु भयो ।

फिल्ममा देबेन्द्र नेम्बाङ, कबिता राई, बाबु मोक्तान, रस्मिला तामाङ, अर्जुन श्रेष्ठ, नरेश वनेम, रिया सुब्बा, रोमन सिंह लिम्बु, प्रकास थेबे कृष्ण राज नेम्बाङलगाएतका कलाकारहरुको अभिनय छ।

नेपालको पूर्वी जिल्लामा बसोबास गर्ने आदिवासी समुदायमा रहेको एक प्रथा ‘बैनाबट्टा’ माथी रहेर फिल्म निमार्ण गरिएको फिल्म निमार्ण गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार