अभिनेता कबीर बेदीले सनी लियोनीसँग निजी मोवाइल नम्बर मागेपछी हङगमा !

उज्यालो प्रतिनिधि १० फाल्गुन २०७६, शनिबार उज्यालो फोकस

मुम्बइ। बलिउडमा अहिले एउटा खबरले निकै चर्चा पाइरहेको छ । डब्बु रतनानीको क्यालेण्डर लञ्च कार्यक्रममा पुगेका अभिनेता कबीर बेदीले सनी लियोनीसँग उनको निजी मोवाइल नम्बर मागेको खबरले बलिउड तातेको छ । स्पटब्वायले कबीर बेदीले सनीको नम्बर मागेको दावी गरेको हो ।

रिपोर्टमा दावी गरिएअनुसार कबीर बेदीले नम्बर मागेपछि सनीले नम्बर दिन अस्वीकार गर्न सकिनन् तर उनले आफ्नो नम्बर भने दिइनन् । उनले कबीरलाई आफ्ना पति ड्यानियल वेबरको नम्बर दिएको समाचारमा जनाइएको छ । यद्यपि यो रिपोर्ट आएपछि कबीरले भने आफूले नम्बर मागेको झुटो भएको बताएका छन् । उनले एक ट्वीट गर्दै झुटो रिपोर्ट छापिएको दावी गरेका हुन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार