कोरोनाभाइरस मारेरै फर्कने भन्दै चीन गएकी राखी भइन ट्रोल , प्रभूसँग माफी मागे

काठमाडौं। केही दिनअघि कोरोनाभाइरस मारेरै फर्कने भन्दै चीन गएकी बलिउडकी विवादित आइटम गर्ल राखी सावन्तले फेरि अर्को हंगामा गरेकी छिन् । उनले भिडियो शेयर गर्दै यो भाइरसबाट पीडितको लागि भगवानसँग प्रार्थना गरेकी छिन् । उनले भिडियोमा जनावर खाएका कारण यसको प्रकोप फैलिएको भन्दै जनावर खाएको सजाय पाएको बताइन् ।

भिडियोमा राखीले पूरै चीनको तर्फबाट भन्दै प्रभूसँग माफी मागेकी छिन् । राखीको यो भिडियोलाई धेरैले ट्रोल बनाएका छन् । उनको खिल्ली उडाउनेहरुले इश्वर तिम्रो फोनमा बसेका छन् ? भन्दै प्रश्न गरेका छन् । यसअघि पनि राखीले आफू कोरोनाभाइरस मार्न चीन गएको भन्दै भिडियो शेयर गरेकी थिइन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई चीन पठाएको बताएकी थियन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार