हितबहादुर तामाङलाई मन्त्री बनाउने माओवादी केन्द्रको निर्णय, आजै सपथ

उज्यालो प्रतिनिधि २१ फाल्गुन २०८०, सोमबार उज्यालो फोकस

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले हितबहादुर तामाङलाई मन्त्री बनाउने निर्णय गरेको छ ।

आज विस्तार हुन लागेको मन्त्रिपरिषद्मा तामाङलाई मन्त्री बनाउने निर्णय भएको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।

उनका अनुसार नयाँ मन्त्रीहरुको सपथ आजै हुनेछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार