जसपा आधिकारिकता विवाद : आज सुनुवाइ हुँदै

उज्यालो प्रतिनिधि ३ श्रावण २०७८, आईतवार उज्यालो फोकस

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विवादमा आज सुनुवाइ हुँदैछ । निर्वाचन आयोगले जसपाको दुवै पक्षलाई आज आयोगमा बोलाएको छ ।

पार्टीको आधिकारिकता विवाद निरुपणका लागि राजनीतिक दलसम्बन्धि ऐनको दफा ४३–४४ अन्तर्गत सुनुवाइ हुन लागेको हो ।
आयोगले सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा आयुक्तहरुको ५ सदस्यीय इजलास गठन गरेको छ ।

“पाँचजना आयुक्तहरु इजलास बस्नुहुन्छ । दुवै पक्षलाई बोलाइएको छ । उहाँँहरुले कानुन व्यवसायीहरुले बहस नोट पेश गर्नुपर्ने हुन्छ । इजलासबाट उहाँहरुको कतिपय सक्कल कागतजात पेश भएको छैन । दुवै पक्षको माइन्युट माग्ने काम आज हुने सम्भावना छ,” आयोगका सचिव सुरेश अधिकारीले भने ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार