चिनियाँ राजदूत यान्छीले बढाइन् सक्रियता, माधव नेपाल भेट्न कोटेश्वर पुगिन्

उज्यालो प्रतिनिधि १ श्रावण २०७८, शुक्रबार उज्यालो फोकस

काठमाडौ । चिनियाँ राजदूत होउ यान्छीले सक्रियता बढाएकी छिन् । नेकपाको आन्तरिक विवाद चर्किरहेको बेला सक्रियता बढाएकी उनले एमाले विवादका बेला पनि उनले सक्रियता बढाएकी हुन् ।

यहीक्रममा राजदूत यान्छी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वरस्थित नेपाल निवास पुगेकी छन् ।

राजदूत यान्छी अपराह्न ४ बजे कोटेश्वर आइपुगेको र अहिले नेपालसँग उनको भेटवार्ता जारी रहेको नेपालको सचिवालयले जानकारी दिएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार