नवनियुक्त प्रधानमन्त्री देउवाले ज्योतिषको सल्लाह अनुसार सपथ लिने

उज्यालो प्रतिनिधि २९ असार २०७८, मंगलवार उज्यालो फोकस

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति कार्यालय बाट तोकिएको समयभन्दा ३५ मिनेटपछि मात्रै प्रधानमन्त्रीको रुपमा सपथ लिने भएका छन् ।

सोमबार सर्वोच्च अदालतको फैसलापछि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले काङ्ग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

नियुक्ति सङ्गै साँझ ६ बजे सपथको लागि बोलाइएको भएपनी ज्योतिषको सल्लाह अनुसार देउवाले ६ बजे सपथ नलिने स्रोतले बतायो ।

जहिलेसुकै ज्योतिषलाई हेराएर मात्रै निर्णय लिने देउवाले ज्योतिषीको सल्लाहअनुसार साँझ ६:३२ बजेपछि सपथ लिनु उत्तम हुने खबर पाएका थिए ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार