एमालेमा प्रवेश गरेका पूर्व माओवादी नेताहरु पुगे निर्वाचन आयोग

उज्यालो प्रतिनिधि २५ असार २०७८, शुक्रबार उज्यालो फोकस

काठमाडौं । नेकपा विभाजनपछि माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका पूर्व माओवादी नेताहरु आफूहरुले दर्ता गरेको निवेदनबारे जानकारी लिन निर्वाचन आयोग पुगेका छन् । उनी पुगेपछि छलफल हुने बताइएकाे छ ।

आयोगमा छलफलका लागि अहिले टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह र गौरिशंकर चौधरी पुगेका हुन् । रामबहादुर थापा ‘बादल’भने पुगेका छैनन् ।

उनीहरूले असार २३ गते आयोगमा माओवादीले लामो समयदेखि महाधिवेशन नगरेको भन्दै दल दर्ता खारेजीको निवेदन दिएका थिए । संविधान र कानुनबमोजिम नेकपा माओवादी केन्द्रको दलीय हैसियत कायम हुन नसक्ने उनीहरुको दाबी छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार