ओली सरकार नालायक देखिए, छिटो बिदा गर्नुको विकल्प छैन : प्रचण्ड

उज्यालो प्रतिनिधि २६ बैशाख २०७८, आईतवार उज्यालो फोकस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार हरेक क्षेत्रमा नालायकीपन देखिएकाले छिटो बिदा गर्नुको विकल्प नभएको बताएका छन् ।

आइतबार अखिल भारत नेपाली एकता समाजले आयोजना गरेको जुम अन्तर्क्रियामा उनले सरकारको हरेक क्षेत्रमा नालयकीपन देखिएको टिप्पणी गरे । अब उपचार र अक्सिजन दिन सम्भव छैन् उपचार भनेर सरकारले नालयकीपन प्रस्तुत गरेको टिप्पणी पनि गरे ।

पार्टीको तर्फबाट र सरकार रहेका ठाउँमा कोभिड(१९ का विषयमा पहल गरिरहेको पनि बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार