नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । समर्थन फिर्ता लिइएको बारे जानकारी माओवादीले संसद सचिवालयलाई जानकारी गराएको छ । माओवादी केन्द्रले आज समर्थन फिर्ताको आधिकारिक पत्र संसद सचिवालयमा बुझाएको छ ।



Facebook Comments Box






