सिंहदरबारभित्रै प्रदर्शन गर्ने कर्मचारीहरु प्रहरी नियन्त्रणमा

उज्यालो प्रतिनिधि २ बैशाख २०७८, बिहीबार उज्यालो फोकस

काठमाडौँ । संघीय निजामती सेवा विधेयकका केही प्रावधानको विरोधमा सिंहदरबारभित्रै प्रदर्शन गर्ने कर्मचारीहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि भेला भएकाले कर्मचारीहरु निजामती सेवा विधेयकका केही प्रावधानको विरोधमा प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा उत्रिएका कर्मचारीलाई प्रहरील नियन्त्रणमा लिएको हो ।

प्रदर्शनमा सहभागी कर्मचारीले श्रेणीको पदपूर्तिमा आन्तरिक प्रतिस्पर्धाबाट २० प्रतिशत र बढुवाबाट ३० प्रतिशत व्यवस्था गर्नुपर्ने माग अघि सारेका छन् । त्यस्तै प्रदर्शनमा उत्रेका नायव सुब्बाहरुले नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार