समानान्तर गतिविधिलाई निरन्तरता दिँदै झलनाथ–माधव

उज्यालो प्रतिनिधि ३० चैत्र २०७७, सोमबार उज्यालो फोकस

काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षले सामानान्तर गतिविधीलाई निरन्रता दिएको छ ।

सोमबार काठमाडौंमा एमालेको ओली निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजको भेला आयोजना भएकै दिन खनाल–नेपाल पक्षले पनि सोमबार नै नेपाल उत्पीडित जातीय मुक्ति समाजको बागमती प्रदेश स्तरीय भेलाको आयोजना गरेको छ ।

कार्यक्रमलाई एमाले बरिष्ठ झलनाथ खनाल लगाएतका नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा खनालले वर्तमान सरकारले भूमिहिनका लागि केहि पनि काम गर्न नसकेको बताए । सरकारले सामाजिक आर्थिक रुपान्तरमा ध्यान दिन नसकेको उनको भनाई छ । सर्वोच्चले नेकपालाई पूर्ववत पार्टीमा रुपान्तरण गरेपछि आफुहरुले एकतामा जाृड दिएपनि ओलीले त्यसलाई लत्याएको उनले बताए । खनालले अध्यक्ष ओलीले नै एमालेलाई बिभाजन गर्न खोजेको आरोप लगाए ।

यसअघि एमालेको खनाल–नेपाल पक्षले बिभिन्न जनवर्र्गिय संगठनमा समानान्तर कमिटी गठन गरिसकेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार