पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिमा बालकृष्णको प्यानल विजयी

उज्यालो प्रतिनिधि २६ चैत्र २०७७, बिहीबार उज्यालो फोकस

काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिमा बालकृष्ण अधिकारी नेतृत्वको प्यानल विजयी भएको छ ।

प्यानलबाट उपाध्यक्षमा वीरेन्द्र ओली, महासचिवमा रामकुमार शाही, उपाध्यक्ष महिलामा रुक्मिणी पोखरेल, सचिव खुलामा नरेन्द्र मानन्धर, सचिव समावेशीमा पार्वती खड्का र कोषाध्यक्षमा केशवप्रसाद बोहरा विजयी भएका छन् ।

प्रतिष्ठान प्रदेशमा १३५८ मतदाता रहेकोमा १२६८ मत खसेको थियो । जसमा अध्यक्षमा निर्वाचित अधिकारीले ९४० मत प्राप्त गरे । अध्याक्षका अर्का प्रत्यासी उद्धव कार्कीले ३२८ मा पाए ।

उपाध्यक्षमा निर्वाचित विरेन्द्र्र ओलीले ७७८ मत पाउँदा उपाध्यक्षका अर्का प्रत्यासी सरोज कोइरालाले ४५४ मा पाए ।

उपाध्यक्ष महिलामा निर्वाचित रुक्मिणी पोखरेलले ७३६ मत ल्याउँदा अर्का प्रत्यासी राधिका जोशीले ४३५ मत पाइन् ।

महासचिवमा निर्वाचित रामकुमार शाहीले ७११ मत पाउँदा महासचिवका अर्का प्रत्यासी कमल रानाले ४३५ मत पाए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार