एमालेको दुबै हातमा लड्ड भयो : मन्त्री गुरुङ

उज्यालो प्रतिनिधि २० चैत्र २०७७, शुक्रबार उज्यालो फोकस

काठमाडौँ । सञ्चार सूचना तथा प्रविधिमन्त्री पार्वत गरुङले नेकपा एमालेको दुबै हातमा लड्ड भएको बताएका छन ।

रेडियो नेपालको ७१ औ बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेकपा एमालेको सरकारलाई विस्थापित गरेपनि २० महिनापछि सिंहदरबारमा बहुमतका साथ फर्किने बताएका हुन । उनले प्रधानमन्त्री केपी ओलीले भनेझै कसैले पनि नेकपा एमालेलाई तहस–नहस पार्न नसक्ने जिकिर गरे ।

मन्त्री गुरुङले रेडियो नेपालको विकासका लागि सरकारले खेल्नुपर्ने भूमिका कमजोर नहुने बताउदै रेडियो नेपालका कर्मचारीहरुको सरुवा बढुवा गर्नेतर्फ आफु नलागने बताए । मन्त्री गरुङले रेडियो नेपालको विकास र समृद्धिका लागि आफ्नो भूमिका खेल्न आफु तयार रहेको बताए । रेडियो नेपालको ७१ औं बार्षिक उत्सवका अवसरमा भएका विभिन्न प्रतियोगिताका प्रतियोगिलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार