खड्गप्रसाद भन्छन्, ‘२८ गतेको निर्णय फिर्ता होइन, माधव नेपाल र रावललाई कारबाही हुन्छ’

उज्यालो प्रतिनिधि १३ चैत्र २०७७, शुक्रबार उज्यालो फोकस

काठमाडौं । नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले २८ फागुनमा गरेको निर्णय फिर्ता नहुने बताएका छन् ।

शुक्रबार संसदीय दलको बैठकमा दलका नेता समेत रहेका ओलीले उक्त निर्णय कुनै पनि हालतमा फिर्ता नहुने बताएका हुन् । त्यसैगर िपार्टीका नेता माधवकुमार नेपाल र भीम रावलले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले कारबाही गर्ने बताएका छन् ।

यो कारबाहीको योग्य रहेको बताएको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार