प्रधानमन्त्रीद्धारा एमालेको नयाँ कार्यालय राख्ने भवनको निरीक्षण

उज्यालो प्रतिनिधि ११ चैत्र २०७७, बुधबार उज्यालो फोकस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी एमालेको नयाँ कार्यालय राख्ने भवनको निरीक्षण गरेका छन ।

बुधबार थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालय रहने भवनको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गरेका हुन । धुम्बाराहीबाट पार्टी कार्यालय थापाथली सर्न लागेको कृषि मन्त्री पद्मा कुमारी अर्यालले जानकारी दिए । उहाले प्रधानमन्त्रीलाई पार्टी कार्यालय मन परेर नै थापाथलीमा सार्ने तयारी गरेको जानकारी दिए । कार्यालयमा नेपाली पन अनुसार विभिन्न कुराहरु निर्माण गरिएको उनको भनाई छ ।

पार्टी कार्यालय रहने भवन निरीक्षणका लागि अध्यक्ष ओलीसहित अन्य शीर्ष नेताहरु थापाथली पुगेको थियो । ०७२ सालमा गएको भूकम्पले बल्खुमा रहेको पार्टी कार्यालय भत्काएपछि धुम्बाराहीमा रहेको पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवन भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको थियो । नयाँ कार्यालयमा रावर्ट लगायतका अन्य कुराहरु पनि रहेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार