नाम्फाको व्यथा, कस्लाई के थाहा ?

सुर्य सिलवाल,सिन्धुपाल्चोक । जिल्लाको उत्तरी भेगमा पर्ने जुगल गाउँपालिका वडा २ ,नाम्फा दुर्गम गाउँ मध्ये पर्ने भएपनि एकदुई पटक सुनिएको गाउँ हो । जसबारे थोरैले सुनेपनि जुगल गापाको गाउँ क्षेत्रलाई मनाङ मुस्ताङ दाजिहाल्छन् । यसबारे आवश्यक तथ्य दिइरहन नर्पला । गएको असार २६ गते राती अविरल वर्षातले जमिन भासिन थाल्यो । एक्कासी पहिरोले वरीपरी घेर्न … Continue reading नाम्फाको व्यथा, कस्लाई के थाहा ?