नेपाली कांग्रेस कसैसंग मल्दिैन : देउवा

उज्यालो प्रतिनिधि १३ पुष २०७७, सोमबार BOX NEWS

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटना क्रमबाट उत्पन्न परिस्थितीमा नेपाली काँग्रेस कसैसंग नमिल्ने बताएका छन ।

संसद विघटनको विरोधमा भक्तपुर क्षेत्र नम्बर २ मा गरिएको सभालाई सम्बोधन गर्दै सभापति देउवाले अदालतको निर्णयलाई सम्मान गर्ने आफ्नो पार्टी भएकाले नेपाली काँगे्रस कसैसंग नमिल्ने नमिल्ने बताएका हुन ।

नेपाली काँग्रेसले कसैसंग मिल्नुको परिणाम पहिले नै भोगिसकेकाले बहकाउमा नपर्ने बताउनुभयो । उहाले संसद विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएकाले आफूहरुले देशभर प्रदर्शन गरेको बताउदै अदालतमा विचाराधीन मुद्दामा धम्क्याएर, तर्साएर यो निर्णय गर् नेपाली काँग्रेसले नभन्ने बताए ।

सभापति देउवाले अदालतले स्वतन्त्र निर्णय गर्ने भएकाले आफुहरु निरन्तर न्यायलयको निर्णयको प्रर्खाइमा रहेको बताए । उनले प्रधानमन्त्री ओलीको असंवैधानिक निर्णयको नेपाली काँग्रेुसले विरोध गर्दै जनताकोबीच जाने बताए ।

केही दिनपछि आफ्नो पार्टीको केन्द्रीय समिति बैठकबसी थप धारणा बनाउने सभापति देउवाको भनाई छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार