१२ आश्विन २०७६, आईतवार

साझा पार्टी

ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न साझा पार्टीको माग

काठमाडौं । रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले चितवनमा भएको ज्ञानेन्द्र शाही माथिको आक्रमणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न साझा पार्टीले माग गरका छन् । साझा पार्टीले विज्ञप्तिमार्फत् सार्वजनिकरुपमा आफ्ना दृष्टिकोणहरू राख्न चितवन पुगेका ज्ञानेन्द्र शाहीमाथि उनको संवैधानिक अधिकारमाथि नै धावा बोल्ने र डरधम्की देखाउने उद्देश्यकासाथ निर्घात कुटपिट गर्नुलाई अत्यन्तै निन्दनीय कार्यको संज्ञा दिएको छ । साझा पार्टीले विज्ञप्तिमार्फत् ज्ञानेन्द्र शाहीलाई कुटपिट गरेर सत्ताको आडमा नेकपाले लोकतन्त्रको धज्जी उडाएको आरोप लागाएको छ । ‘नागरिक स्वतन्त्रता र सुरक्षा सरकारको प्राथमिक दायित्व हो । कसैको गतिविधि गैरकानुनी छ भने राज्यका निकायले विधिसम्मत तवरले कारबाही गरिनु पर्दछ’, पार्टीले भनेको छ, ‘फरक विचार कै कारणले सत्ताको आडमा गरिएको निषेधात्मक उर्दी लोकतन्त्रविरूद्धको कार्य हो ।’ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १२ आश्विन २०७६, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार