१६ असार २०७७, मंगलवार

सलह

गुल्मीको मालिका गाउँपालिकामा पनि देखियो सलह

गुल्मी । जिल्लाको मालिका गाउँपालिकामा पनि विनाशकारी सलह प्रवेश गरेको छ । शनिवार नेपालका बारा, पर्सा र सर्लाहि लगायत प्रदेश नम्बर -५ रुपन्देही लगायतका जिल्लाहरुमा सलह किरा देखिएको थियो । सलह रुपन्देही पाल्पा हुँदै गुल्मीसम्म पनि पुगेको छ । अहिले सम्म गुल्मीका केही ठाउमा सलह उडिरहेको देखिए पनि बालिनालीमा क्षति नगरेको बताईएको छ । आइतबार जिल्लाको कालीगण्डकी गाउँपालिका र चन्द्रकोट गाउँपालिकाको विभिन्न ठाउ माथि आकाशमा सलह कीरा देखिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरेले बताएका थिए । सोमबार साँझ करिब ५ बजेको समयमा मालिका गाउँपालिकामा वडा नम्बर -८ को आकाशमा पनि सलह किरा उडिरहेको किसानहरुले बताएका छन । सलह प्रवेश गरे सँगै यो क्षेत्रका किसानहरु चिन्तित बनेका छन । कृर्षि ज्ञान केन्द्र गुल्मीले सलहको हुल तितर बितर भइसकेकाले त्यति थप पढ्नुहोस् ...

कमल राज पुरी कमल राज पुरी १६ असार २०७७, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार