३ माघ २०७६, शुक्रबार

सभामुख

प्रचण्ड–ओलीबीच आज निर्णायक वार्ता, सभामुखबारे निर्णय गर्दै

काठमाडौं । सभामुखको उम्मेदवार छान्न नसकेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज निर्णायक छलफल हुँदैछ । हिजो बिहीबार झण्डै तीन घन्टा अध्यक्षद्धयबीच वार्ता भएको थियो । आज प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड बालुवाटार जाँदैछन् । प्रचण्ड निकट एक नेताका अनुसार सभामुखको विषय आजै टुंग्याउने भएको छ । दुई नेताहरुबीच पार्टी एकताको मनोविज्ञानलाई पनि सम्बोधन गर्ने गरी निर्णयमा पुग्ने सहमति भएको प्रचण्ड निकट एक नेताले बताए । ६ माघमा प्रतिनिधिसभाको बैठक बोलाइएको छ । बैठक बसेको अवस्थामा सभामुख निर्वाचनको कार्यतालिका आउनेछ । तर सत्तारुढ नेकपामा सभामुखबारे सहमति जुट्न नसक्दा संसद बैठक लगातार सूचना टाँसेर स्थगित हुँदै आएको छ । नेकपामा अध्यक्ष प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डको आ आफ्नो उम्मेदवार छन् थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ३ माघ २०७६, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार