८ आश्विन २०७६, बुधबार

शो

‘कमेडी च्याम्पियन’ शो तिहारपछि आउने

काठमाण्डैँ । दर्शकका दमदार कमेडीले भरिएको शो हेर्न चाँहन पुरा गर्ने उदेश्यका साथ अव ‘कमेडी च्याम्पियन’ नाम शो आउने भएको छ । केही अगाडि एक कार्यक्रम सहित घोषणा भएको शोको अहिले डिजिटल अडिसनसँगै फिजिकल अडिसन समेत भइरहेको छ । जसबाट २४ प्रतियोगी छानिएका छन् । डिजिटल अडिसनमा मोबाइल एप, वेबसाइट, सामाजिक सञ्जाल पेजसँगै रेडियो अडियो मार्फत २ हजार प्रतियोगी सहभागी थिए । ति मध्य एकसय पाँच पहिलो चरणको छनौटमा परेका थिए । गत २ र ३ गते गरिएको फिजिकल अडिसनमा सहभागी एक सय पाँच मध्येबाट २४ अर्को चरण्का लागि छानिन सफल भएका हुन् । बरिष्ठ हाँस्यकलाकार सन्तोष पन्त, कमेडियन मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई निर्णायकको अगाडि प्रत्यक्ष आफ्नो प्रस्तुति राख्दै २४ प्रतियोगी अर्को चरणका लागि छानिएका थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ८ आश्विन २०७६, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार