११ कार्तिक २०७६, सोमबार

लोडसेडिङ

मुलुक लोडसेडिङमुक्त भएको ३ वर्ष पूरा, कुलमानको कारण विद्युत प्राधिकरण ७ अर्ब नाफामा

काठमाडौं । २०७३ साल कार्तिक महिनादेखि मुलुकमा लोडसेडिङ भएको छैन । ०७३ सालकै लक्ष्मीपूजाका दिन काठमाडौं सहर झिलिमिली देखियो । यसअघि लक्ष्मीपूजाकै दिन पनि लोडसेडिङ हुँदै आएको थियो । धेरैलाई त्यस वर्षमा पनि लोडसेडिङ हुन्छ भन्ने लागेको थियो । तर, त्यस दिन मात्रै होइन त्यसपछि पनि कहिल्यै लोडसेडिङ भएन काठमाडौं लगायतका सहरमा । लोडसेडिङका कारण अक्रान्त बनेको मुलुकलाई लोडसेडिङमुक्त नै बनाइदिएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको व्यापक चर्चा भयो । उनको कामको प्रशंसा भयो । विद्युत प्राधिकरण ७ अर्ब नाफामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले वार्षिक रुपमा नौ अर्ब घाटामा रहेको प्राधिकरणले अहिले सात अर्ब रुपैयाँ नाफा कमाएको दावी गरेका छन् । धुलिखेल उद्योग वाणिज्य सङ्घ धुलिखेलले शुभदिपावली, नेपाल संवत ११४० र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ कार्तिक २०७६, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार