१७ आश्विन २०७६, शुक्रबार

राप्रपा

राप्रपा पार्टीको केन्द्रीय सदस्यमा दमन बस्नेत मनोनित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (Iराप्रपा)ले दमन बस्नेतलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेको छ । राप्रपा अध्यक्ष कमल थापाद्वारा विहिबार जारी प्रेस विज्ञप्तिमा बस्नेतलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको जाइएको छ । बस्नेतलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको जानकारी दिँदै अध्यक्ष थापाले पार्टीको सिद्धान्त र नीतिप्रति प्रतिबद्ध भइ पार्टीको हितमा काम गर्ने विश्वास व्यक्त गरेका छन् । खेलकुदका हस्ती बस्नेत राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सयुक्त हुँदै थापा नेतृत्वको राप्रपामा पुगेका थिए । प्रशकाशचन्द्र लोहनी नेतृत्वको तत्कालीन राप्रपा राष्ट्रवादीका केन्द्रीय सदस्य बस्नेत राप्रपा सयुक्तमा नगएर थापा नेतृत्वको राप्रपामा प्रवेश गरेका थिए । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ आश्विन २०७६, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार