८ आश्विन २०७६, बुधबार

राजेन्द्र

‘देशमा नेपाली कांग्रेस र नेकपाविरुद्ध सशक्त पार्टीको खाँचो छ’

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले देशमा नेपाली कांग्रेस र नेकपाविरुद्ध एक सशक्त रुपमा लाग्नु पर्ने बताएका छन् । समाजवादी पार्टी सरकारमा सहभागी भएकै अवस्थामा एकता गर्न नचाहेको भन्दै उनले भने, 'देशमा नेपाली कांग्रेस र नेकपाविरुद्ध एक सशक्त वैकल्पिक पार्टीको खाँचो छ।' बुधबार नेपाल पत्रकार महासंघ धनुषा शाखाको निर्माणाधिन सभाकक्षको निरीक्षण गर्न पुगेका महतोले एकताका लागि समाजवादी पार्टीले सरकार छाडेर समान हैसियतमा आउनुपर्ने बताएका छन् । जनताको चाहना राजपा र समाजवादी पार्टीको एकता रहेको र यसका लागि नेतृत्व तह पनि सकारात्मक रहेको उनले बताए।उनले भने, 'सत्तामा भएसम्म एकता सम्भव हुँदैन। समानताका आधारमा मात्र पार्टी एकीकरण हुन्छ।' धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका निर्वाचित सांसद महतोले संसदीय कोषबाट महासंघ धनुषा शाखालाई सभाकक्ष निर्माणका लागि १० लाख थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ८ आश्विन २०७६, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार