१० आश्विन २०७६, शुक्रबार

राउटे

राउटे समुदायद्धारा दशैंको लागि ४६ वटा खसी माग, सरकारले कुनै प्रतिवद्धता जनाएन

भक्तपुर । राउटे समुदायका अगुवा युवाहरुले सरकार समक्ष दशैंको लागि ४६ वटा खसी माग गरेका छन् । एक कार्यक्रमका लागि शुक्रबार दिउँसो भक्तपुरको सल्लाघारीमा पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग राउटे समुदायका प्रकाश शाहीको नेतृत्वमा रहेको ४ जनाको टोलीले दशैंका लागि ४६ वटा खसी माग गरेका हुन् । तर राउटे युवाहरुको मागबारेमा उक्त कार्यक्रममा पोखरेलले कुनै प्रतिवद्धता जनाएनन् । राउटे समुदायका टोलीले उपप्रधान तथा रक्षामन्त्रीलाई भने ‘हामी ४६ घरका लागि ४६ वटा खसी दैलेख लगिदिनु पर्यो ।’ राउटे समुदायले बनाएका काठबाट निर्माण गरेको हस्तकलाको सामाग्री बिक्री गर्नका लागि उनीहरु भक्तपुरमा आएका थिए ।  प्रकाश शाही, शिवराज शाही, दीपक शाही र कलम शाहीको टोलीले उपप्रधान तथा रक्षामन्त्रीलाई भेटका थिए । सो अवसरमा मन्त्री पोखरेलले ३ हजार ५सय रुपैयाँको सन्दुक समेत राउटेहरुसँग थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १० आश्विन २०७६, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार