३० आश्विन २०७६, बिहीबार

रवि लामिछाने

शालिकराम प्रकरण : चितवन अदालतको अनुमतिमा विदेश जान पाउने आदेश बदर

असोज । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा उच्च अदालत पाटन हेटौँडा इजलासले चितवन जिल्ला अदालतको अनुमतिमा मात्रै विदेश जान पाउने चितवनको आदेश बदर भएको छ ।  चितवन जिल्ला अदालतको अनुमतिमा मात्रै विदेश जान पाउने बाहेक अरु सबै आदेशलाइ भने उच्च अदालत पाटनले चितवन जिल्ला अदालतको आदेश सदर गरेको हो । रवि लामिछाने पक्ष र उच्च सरकारी वकिलको कार्यालयको रिटलाई सुनुवाई गर्दै यस्तो आदेश दिइएको उच्च अदालत पाटन हेटौँडा इजलासका रजिष्ट्रार विकास श्रेष्ठले जानकारी दिए । चितवन जिल्ला अदालतले धरौटीमा रिहा गरेको भन्दै उच्च अदालत पाटन हेटौँडा इजलासमा कार्यक्रम प्रस्तोता लामिछानेले साधारण तारिखमा रिहा हुनुपर्ने मागसहित निवदेन दर्ता गरेका थिए। थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ३० आश्विन २०७६, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार