१७ आश्विन २०७७, शनिबार

योगेश भट्टराई

सुदूरपश्चिमका ३ पहाडी जिल्लामा तत्काल नियमित उडान हुन्छ : मन्त्री भट्टराई

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सुदूरपश्चिम प्रदेशका ३ पहाडी जिल्लामा तत्काल सुरु हुने बताएका छन् । बैतडी, डोटी र बझाङमा विमान सुरु हुने र त्यसलगत्तै दार्चुला र अछाममा पनि सुरु गर्ने बताए । शनिबार धनगढी विमानस्थलमा संचरकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री भट्टराईले अब नियमित विमान चल्ने बताएका हुन् । पहिलो चरणमा बैतडी, डोटी र बझाङमा विमान सुरु हुने र त्यसलगत्तै दार्चुला र अछाममा पनि सुरु गर्ने योजना रहेको बताए । उनका अनुसरा बैतडी, डोटी र बझाङमा सातामा २ दिन विमान पुर्याउने लक्ष्य रहेको बताए । साथै, उनले परीक्षण मात्रै नभई नियमित उडानसमेत हुने दाबी गरेका छन् । शनिवार मन्त्री भट्टराई सहित १६ जना यात्रु लिएर धनगढीबाट जहाज डोटी पुगेको छ । टोलीमा मन्त्री भट्टराईसहित संघीय सांसदहरू र थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ आश्विन २०७७, शनिबार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार