५ आश्विन २०७६, आईतवार

मोडल

९६ वर्षकी लिस एसियाकै सबैभन्दा जेठी मोडल

एजन्सी । बुधबार ९६ वर्षकी लिस प्यान्ग एसियाकै सबैभन्दा जेठी मोडल बनेकी छिन् । एलिसलाई मोडलिङ क्षेत्रकै जेठी मोडलको उपनाम दिइएको हो । फेशनेबल कपडा लगाउन शौखिन एलिसले अहिलेसम्म मोडलिङको दुनियाँमा कदम राख्नेबारे नसोचेको बताउँछिन् । उनले यसको श्रेय आफ्नी नातिनीलाई दिएकी छिन् । उनकी नातिनीले ६५ वर्षकी मोडल देखेपछि उनलाई मोडलिङ गर्न अभिप्रेरित गरेकी थिइन् । उनीभन्दा पहिले जापानकी ८४ वर्षिय नाओन्डा कुडो र चीनकी ८४ वर्षिय वान्ग डेशनलाई सबैभन्दा जेठी मोडलको रुपमा लिइन्थ्यो । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ आश्विन २०७६, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार