२६ चैत्र २०७६, बुधबार

मृत्यु

गोरखामा रेबिज लागेर एक व्यक्तिको मृत्यु, शंकास्पद ४० जनालाई भ्याक्सिन लगाउँदै

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ स्थित माथिल्लो पाम क्षेत्रमा रेबिज लागेर एक व्यक्तिको मृत्यु भएपछि अन्य शंकास्पद ४० जना स्थानीयवासीलाई रेबिजविरुद्धको भ्याक्सिन लगाउन थालिएको छ । कुकुरले टोकेर स्थानीयवासी ४५ वर्षीय रामबहादुर गुरुङको मृत्यु भएपछि मृत्यु संस्कारमा सहभागी हुने व्यक्तिहरु र मृतकका परिवारलाई रेबिजबिरुद्वको भ्याक्सिन लगाउन थालिएको हो । ‘रेबिज लागेका व्यक्तिको मृत्यु संस्कारमा सहभागी भएकाहरु तथा मृतकको घरपरिवारका व्यक्तिमा रेबिज सर्न सक्ने सम्भावना बढी हुन्छ, सिरानचोक गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख टुकमान श्रेष्ठले भने, ‘त्यसैले उहाँहरु सबैको पहिचान गरी रेबिजविरुद्धको भ्याक्सिन दिन थालिएको छ ।’ गएको माघ २ गते मृतक गुरुङलाई आफ्नै घरमा पालेको कुकुरले टोकेपछि रेबिज लागेर मृत्यु भएको थियो । कुकुरको टोकाइबाट रेबिज लागेका गुरुङको चैत १३ गते मृत्यु भएको हो । गुरुङ बिरामी परेपछि कुकुरकै जस्तो गरी थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ चैत्र २०७६, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार