१९ कार्तिक २०७६, मंगलवार

मृत

नमोबुद्धमा दम्पती मृत फेला

शिखर चिमौरिया/काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ८ स्थित् तल्लो हटियामा एक दम्पती मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख जयराज सापकोटाका अनुसार ५५ बर्षका श्यामकृष्ण श्रेष्ठ र अन्दाजी ५० बर्षकि रुकुमाया श्रेष्ठको शव फेला परेका हुन् । उनीहरुमाथि धारिलो हतियार प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । क्षतबिक्षत शव सिरकले छोपेको अवस्थामा प्रहरि चौकी श्यामपाटीका इन्चार्ज प्रहरी सहायक निरीक्षक केशव दर्जी नेतृत्वको टोलिले फेला पारेको थियो । घटनास्थलमा बियरका बोतल, गाजा र सुर्तीको धुलो छरिएको अवस्थामा भेटिएको छ । ती दम्पतीले आफ्नै घरमा चियापसल संचालन गर्दै आएका थिए । यसका साथै उनीहरु घरेलु मदिरा समेत बिक्री गर्दै आएको स्थानीयको भनाई छ । उनका छिमेकीका अनुसार, राती ८ बजे खाना खाएर सुत्न गएका थिए । मदिरा थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १९ कार्तिक २०७६, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार