५ आश्विन २०७६, आईतवार

भिडियो कन्फरेन्स

भिडियो कन्फरेन्स मार्फत डा.भट्टराईले गराए सपथग्रहण

काठमाडौँ । तत्कालीन नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम बीचको एकतापछि बनेको समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले भिडियो कन्फरेन्समार्फत अष्ट्रेलियामा रहेको भातृ संगठनका पदाधिकारीलाई सपथग्रहण गरेका छन् । सिड्नीमा सम्पन्न एकता कार्यक्रमलाई नेपालबाट अध्यक्ष भट्टराईले स्काइपमार्फत सम्बोधन गर्नुको साथै पदाधिकारीहरुलाई सपथग्रहण गराएको उनका प्रेस सहयोगी विश्वदीप पाण्डेले बताए । समाजवादी पार्टी नेपालका विदेशस्थित भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज अस्ट्रेलिया र संघीय समाज अस्ट्रेलियाबीच एकता भई नेपाली समाज अस्ट्रेलिया घोषणा कार्यक्रमलाई अध्यक्ष भट्टराईले सम्बोधन पनि गरे । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ आश्विन २०७६, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार