५ बैशाख २०७७, शुक्रबार

बुद्ध लोप्चन

प्रधानमन्त्रीज्यू, तपाईसँग मुटु भए यो बेला दुख्नुपर्छ !

बुद्ध लोप्चन/ मुलुक लकडाउनको आज २१ औँ दिन । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामको लागि सरकारले ११ चैत २०७६ बाट घोषणा गरेको लकडाउन अझै आगामी १५ वैशाख २०७७ सम्म जारी छ । जतिबेला लकडाउनको घोषणा भयो, त्यतिबेला मुलुकका अधिक सर्वसाधारण यसबारे अनविज्ञ थिए । कोरोनाविरुद्धको लडाईमा एकपछि अर्को निर्णय गर्दै अगाडि बढिरहेको सरकारबाट लकडाउनको घोषणा पनि एकाएक भयो । जसले गर्दा सर्वसाधारणसँग लकडाउनको पालना गर्नुबाहेक अरु विकल्प थिएन । सुरुको लकडाउनको अवधि एक साताको थियो । त्यसैले पनि सर्वसाधारणले धैर्यता राखे । ज्यालादारी मजदुरी गरेर खाने श्रमिकदेखि अन्य सर्वसाधारण एकसाता आफू जहाँ छ, त्यही बसेकै हुन् । त्यही एकसाताको बीचमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने सर्वसाधारणका निम्ति राहतको व्यवस्था गर्न विभिन्न पक्षबाट माग नभएको होइन, थप पढ्नुहोस् ...

बुद्ध लोप्चन बुद्ध लोप्चन ५ बैशाख २०७७, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार