४ आश्विन २०७६, शनिबार

बिप्लव

बिप्लव समूहलाई बन्दुक बिसाएर राजनीतिक मुलधारमा आउन माधव नेपालको आग्रह

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द बिप्लव समूहलाई नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बन्दुक बिसाएर राजनीतिक मुलधारमा आउन आह्वान गरेका छन् । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा शनिबार वारुदी सुरुङ प्रतिबन्द्ध अभियान नेपालले काठमाडौमा गरेको कार्यक्रममा नेता नेपालले बन्दुक उठाएर कुनै शासन नआउने भएकाले बन्दुक बिसाएर राजनीतिक मुलधारमा आउन बिप्लव समूहलाई आह्वान गरेका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले विश्वमा शान्तिको सन्देश दिनका लागि सबै राजनीतिक दल एक हुनु पर्ने बताउदैं शक्तिको अहंकारबाट समस्या समाधान हुने भन्दा पनि बल्झिने भएकाले संयम भएर अगाडि बढ्नु पर्ने बताए । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ४ आश्विन २०७६, शनिबार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार