२ कार्तिक २०७६, शनिबार

प्रहरी

एसपी चतुबे्दि सिरहामा तस्करहरुलाई चुनौती दिदैँ

गणेश कुमार ठाकुर सिरहा,कार्तिक १ गते । सिरहाका विभिन्न खुल्ला सिमनाबाट ल्याउने तस्करहरुलाई चुनौती दिदैँ एसपी उमा प्रसाद चतुर्बे्दिले कार्यरत सिमना सुरक्षाहरुर्ला कडा निर्देशन दिएका छन् । सिरहा नगरपालिका वाड नं. ४ रमौल स्थित वडा प्रहरी कार्यालय (ख) बाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा भारतवाट नेपाल तर्फ भंन्सार छली ल्याउदै गरेको पानपराग ७५० पिस, राजनिवास ५० प्याकेट र माहाकाल गुट्खा १२ प्याकेट गरी अन्दाजी १६ हजार मुल्य बराबरको सामान बरामद गरिएको छ । त्यस्तै सिरहा नगरपालिका वाड नं. १६ खिरौना पेट्रोल पम्प स्थित प्रहरी चौकी खिरौनाबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा भारतवाट नेपाल तर्फ भंन्सार छली ल्याउदै गरेको किराना सामान र लेडिज ब्याग गरी जम्मा अन्दाजी १५ हजार ६ सय ५० रुपैया मुल्य बराबरको सामान बरामद गरिएको छ त्यस्तै सिरहा थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २ कार्तिक २०७६, शनिबार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार