१ मंसिर २०७६, आईतवार

प्रवेश

भक्तपुरमा डिपी ढकालको पक्षमा जनलहर, वडाध्यक्षका उम्मेदवारसहित् दर्जनौँ नेकपा प्रवेश

भक्तपुर । नेमकिपाका दर्जनौं कार्यकर्ता नेमकिपा परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रबेस गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिका वडा नम्बर ८, सुडाल नेमकिपाबाट वडा अध्यक्ष पदको उम्मेदवार भएका गणेशप्रसाद दुलालसहित २० जना मंसिर १ गते आइतबार पार्टी प्रवेश गरेको हुन् ।   पार्टी प्रवेश गर्नेहरुमा नारायण घिमिरे, रमेश दुलाल, लब खड्का, विनोद फुयाँल, कृष्णप्रसाद दुलाल, ज्ञानेन्द्र दुलाल, रामगोपाल दुलाल, रन्जित रन्जितकार, प्रेमबहादुर रन्जितकार, शिवराम दुलाल, बिनोद दुलाल, लोकनाथ दुलाल, रन्जन दुलाल, केदार दुलाल, लक्ष्मण दुलाल, प्रदिन दुलाल, हरिप्रसाद दुलाल, विष्णुहरि दुलाल रहेको नेकपा नेता दामोदर दंगालले जानकारी दिए ।   नेकपा प्रवेश गरेका सबैलाई भक्तपुर इन्र्चाज दिलिप प्रजापति, सहइन्र्चाज सोमप्रसाद मिश्र, पार्टी जिल्ला अध्यक्ष बचन देउजा, नेकपा पार्टी सचिव तथा प्रदेश सभा थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १ मंसिर २०७६, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार