१६ आश्विन २०७७, शुक्रबार

प्रदेश पाँच

प्रदेश पाँचको स्थायी राजधानी दाङको भालुवाङ, प्रदेशसभामा पेश हुँदै

बुटवल । प्रदेश पाँचको स्थायी राजधानी र नामाकरण सम्वन्धी प्रस्ताव आज प्रदेश सभामा पेश हुने भएको छ । प्रदेश पाचमा प्रदेशको राजधानी र नामाकरणको विषय पेचिलो वनिरहेको अवस्थामा सरकारले आज संसदमा यस विषयलाई लैजान लागेको छ । आज प्रदेश सभाको बैठक दिउसो १ बजेलाई आब्हान गरिएकोमा यस विषनयले प्रवेश पाउने भएपछि अहिले २ बजेबाट बैठक शुरु भएको छ । बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानी र नामाकरण सम्वन्धी प्रस्ताव प्रदेश सभामा पेश गर्न लागेका छन । बैठकको शुरुमा प्रदेश सभा नियमावली २०७४ को नियम २११ बमोजिम सभामुख पूर्णवहादुर घर्तीले प्रदेश नम्वर ५ को नामाकरण र स्थायी राजधानीको प्रस्ताव सम्वन्धी आन्तरिक कार्यविधि २०७७ स्वीकृतिका लागि प्रदेश सभामा पेश गरेका थिए । स्रोतका अनुसार स्थायी राजधानी दाङको थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १६ आश्विन २०७७, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार