२५ कार्तिक २०७७, मंगलवार

प्रचण्ड

खुमलटार आउने ओलीका दूतहरुलाई प्रचण्डको जवाफ, ‘अब कार्यकारी अध्यक्षको हैसियतमा बैठक बोलाउँछु’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार धाइरहेका छन् । खासगरी गत शनिबार अध्यक्ष प्रचण्डसहितका ५ सचिवालय सदस्यले बैठक बोलाउन लिखित पत्र पेश गरेपछि ओलीका दूतहरु खुमटाल धाउन थालेका हुन् । यहीबीचमा ओलीका विश्वासपात्र मानिने महासचिव विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायतका नेता भेट्न खुमलटार पुगेका छन् । उनीहरुले अध्यक्षद्धयबीच सहमति कायम गरेर पार्टी एकतालाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै आएका छन् । प्रधानमन्त्रीबाट भएका गल्तीहरुको अध्यक्षद्धयबीच समीक्षा हुनुपर्ने समेत उनीहरुको धारणा छ । ‘प्रधानमन्त्रीबाट भएको गल्ती भए पनि तपाईहरुबीच छलफल गर्नुस्, बैठकमै गएर छलफल गर्ने कुराले थप विवाद ल्याउँछ ।’ सोमबार खुमलटार पुगेका पार्टी महासचिव विष्णु पौडेलले प्रचण्डसँग भनेका थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ कार्तिक २०७७, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार