२ मंसिर २०७६, सोमबार

पूर्वराजा

नाइट क्लबमा छमछमी नाचे पूर्वराजा ज्ञानेन्द्र (भिडियो हेरौँ)

काठमाडौं । हालै पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंको ठमेलस्थित एक नाइट क्लब पुगेर छमछमी नाचेको भिडियो सार्वजनिक भएको छ । परिवारका सदस्यसहित एलओडी नामक नाइट क्लबमा पुगेका पूर्वराजा ज्ञानेन्द्र नाइट क्लबमा आएका सहभागीहरुसँग हात समाउँदै छमछमी नाचेका छन् । नाच्दानाच्दै उनले कोट फुकाल्छन् । सहभागीहरुलाई अंगालो हाल्छन्, सेल्फी खिच्छन् र रमाइलो गर्न हौस्याउँछन् । पूर्वराजा ज्ञानेन्द्र, बुहारी हिमानी, छोरी प्रेरणा नाइट क्लबमा देखिन्छन् । हिमानी शाहले पनि नाचेको मुद्रामा हात माथि गराउँछिन् र नाइट क्लबमा बजेको गीतमा बोली मिलाउँछिन् । एलओडीले अपलोड गरेको एक भिडियोमा रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो बोलको गीत बजिरहेको सुनिन्छ । https://www.facebook.com/officialujyaalo/videos/2759993664034018/?__xts__[0]=68.ARB3wJmLbFNV_vaXKW-7WgogQwIuRE7iAKHdiFbnMwdkh2Z01IsUdvp1VxQ-Pk32q5z3YRHVM-rVTkAhvw5ysZgj1KmtYRVfR4YkGWBe4fpnYIbwuG6oPMYrh9QOu3Op3qXD0nDSdQDjLzwm0MaVoButMQfuRxLHImW10ngh6IEL7lhI1sFoBjLbcN3vQhyoCoFNIm1_XGdx6ppJ4J_BADQvl-nodDSb6EG6gumSNeuuxj5ku-AC7HpLIrdrHCX_eovK2D1RZDlNvr8OvBwezaLlvvS0Hdr2ftFQMyKLD_I46hkdyb2XJp9NNG23n3qKIPVxQxJH8oNgAY3VbDnwvfkGSorUkkbHVj3TvA&__tn__=-R थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २ मंसिर २०७६, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार