२९ आश्विन २०७६, बुधबार

पारस शाह

पारस शाह भन्छन्, ‘म राजा होइन साधु बन्छु’

काठमाडौं । पूर्व युवराज पारस शाहले आफू राजा नभई साधु बन्ने बताएका छन् । मोडल तथा युट्युबर सोनिका रोकायासँगको पछिल्लो हिमचिमका कारण विवादित बनिरहेका बेला पारसले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले आफू राजा हुने खालको मान्छ नभएको स्वीकार गरेका छन् । उनले भने, ‘म राजा हुने खालको मान्छे होइन, म हरेक काम स्वतन्त्र रुपमा गर्न चाहन्छु ।’ उनले आफूलाई मोटरसाइकलमा हिड्दा स्वतन्त्र अनुभव गर्ने गरेको समेत बताएका छन् । ‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाँज मान्नुपर्ने ?, म राजसी ठाटको मान्छे होइन’ उनले भने, ‘म साधुको जस्तो जी’वनशैली बिताउँछु, मलाई यही मनपर्छ ।’ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २९ आश्विन २०७६, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार