२२ कार्तिक २०७६, शुक्रबार

पक्राउ

‘विप्लव’का कार्यकर्ता पक्राउ

गोरखा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका वाग्लुङ जिल्ला सदस्य महेन्द्र भण्डारी पक्राउ परेका छन् । ३१ बर्षका उनलाई शुक्रबार विहान गोरखा नगरपालिकाको मझुवा देउरालीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सार्वजनिक हितविरुद्धको अपराधमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको डीएसपी मित्रवन्धु शर्माले बताए । वाग्लुङ घर भएका भण्डारीलाई यसअघि म्याग्दीमा पनि प्रहरीले पक्राउ गरेको थियो । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २२ कार्तिक २०७६, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार