२२ असार २०७७, सोमबार

नेपाली कांग्रेस

नेकपा-कांग्रेस ‘डिल’ : केन्द्रीय समितिमा देउवाले के भने ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चर्किएको आन्तरिक कलहबीच प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष केपी शर्मा ओलीबीच वार्ताबारे आइतबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा ब्रिफिङ भएको छ। सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओली र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भएको छलफल भएको स्वीकार्दै यसबारे सदस्यलाई ब्रिफिङ गरेका हुन्। उनले नेकपाको आन्तरिक विवादमा कांग्रेसलाई खासै रुचि नभएको स्पस्ट पार्दै नेकपाको कुनै पक्षसँग मिलेर सरकार बनाउने बारे कुनै डिल नभएको बताए। आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीसँगको भेट र सत्ता सहकार्यबारे बाहिर भएको चर्चाबारे स्पस्ट पार्न देउवालाई आग्रह गरेका थिए। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २२ असार २०७७, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार