४ आश्विन २०७६, शनिबार

नेता

आपत्तिजनक भिडियो बनाएर भारतीय को करोडौँ उठाउने पाँच महिला पक्राउ

एजेन्सी । भारतको मध्यप्रदेशका कयैन नेता र सरकारी अधिकृतलाई व्ल्याकमेल गरेर करोडौँ उठाउने पाँच महिला पक्राउ परेका छन् । अनुसन्धानका क्रममा तीबाट अनौठा सूचनाहरु प्राप्त भएको छ । तिनलाई पक्रनको लागि प्रहरी र आतकंवाद विरोधी स्क्वाड(एटीएस)को प्रयोग भएको थियो । अनुसन्धानका क्रमले ती पाँच महिलाले झण्डै २० जनालाई आफ्नो जालमा फँसाएर तिनको आपत्तीजनक भिडियो बताएको र ती भिडियो इन्टरनेटमा हालिदिने धम्की दिएर तीबाट १५ करोड भारु उठाएको देखिएको छ । तिनले आफूले शिकार बनाएका धनाढ्यबाट ५० लाखदेखि तीन करोड भारुसम्म उठाएको पाइएको छ । पक्राउ परेका महिलाका मोबाइल जाँचमा करिब ९० आपत्तिजनक भिडियो पनि प्राप्त भएको छ । यसमध्य ३० भिडियोमा आईएएस, आईपीएस अधिकारी र नेताहरुका छन् । प्रहरीले तिनलाई पक्राउ नगरेको भए पनि फोरेन्सीक जाँच सिफारिस गरेको छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ४ आश्विन २०७६, शनिबार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार