१० आश्विन २०७६, शुक्रबार

नासा

चन्द्रमामा बेपत्ता भारतीय चन्द्रयान विक्रमका तस्बिर खिच्न नासा सफल,

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले इसरोको चन्द्रयान – टु ल्याण्डिङ साइटका केही नयाँ र ‘हार्ड रिजोलुसन’ तस्बिर सार्वजनिक गरेको छ । नासाले यी तस्बिर आफ्नो वेबसाइट र सोसल मिडिया अकाउन्टमा सेयर गरेको छ । २६ सेप्टेम्बरमा यी तस्बिर ट्वीट गर्दै नासाले लेखेको छः ‘हामीले भारतको चन्द्रयान–टु को विक्रम ल्याण्डरको ल्याण्डिङ साइटका यी तस्बिर खिचेका छौं । तस्बिर अँध्यारोमा खिचिएको हो त्यसकारण ल्याण्डरको स्थितीबारे पत्ता लाग्न सकेको छैन । अक्टोबर महिनामा धेरै प्रकाश हुँदा थप तस्बिर लिइनेछ ।’ नासाले आफ्नो वेबसाइटमा दिएको जानकारी अनुसार चन्द्रयान–टु को विक्रम ल्याण्डरले सेप्टेम्बर ७ मा चन्द्रमाको सतहमा हार्ड ल्याण्डिङ गरेको थियो अर्थात् यो बेस्सरी ठोक्किएको थियो । https://twitter.com/NASA/status/1177326999657943060 विक्रमको लोकेशनबारे थाहा छैनः यी तस्बिर ‘लूनर रिकन्सेन्स आर्बिरट क्यामरा’ बाट खिचिएको हो । यो क्यामरा थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १० आश्विन २०७६, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार